मङ्गलबार, २९ जुलाई २०२५

भूकम्पले ध्वस्त हनुमानढोका दरबार क्षेत्र पुरानै स्वरुपमा  

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
• • •

२०७२ साल बैशाख १२ गते नेपालमा गएको बिनासकारी भूकम्पबाट क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका संरचनाहरु धमाधम बन्ने क्रममा छन्। 
विश्वसम्पदा सुचीमा रहेको बसन्तुर दरबार क्षेत्रका दर्जनौं ऐतिहासिक सम्पदाहरु भत्केका थिए। 
भत्केका सम्पदाहरुको पुनर्निर्माण अन्तिम चरणमा  पुगेका छन्। 
 

बिहिबार, कार्तिक १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!