नेपाल रग्बीले प्राप्त गर्‍याे विश्व रग्बीको सदस्यता

नेपाल रग्बीले विश्व रग्बीको सदस्य प्राप्त गरेको छ ।

विश्व रग्बीको १८ अक्टोबर २०२० मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए। 

सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो ।
 

प्रकाशित मिति: : 2020-11-19 16:45:00

प्रतिकृया दिनुहोस्