
बिएल संवाददाता
नेपाली कांग्रेसले पर्सासहित देशभर नै सरकारकोविरुद्धमा प्रदर्शन गर्ने भएको छ l
सरकारले हालै गरेको संसद विघटन असंविधानिक भएको भन्दै पुस १३ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हाे l
ओली सरकारले गरेको प्रतिनिधिसभा विघटन अबैधानिक र लोकतन्त्रको मर्म विपरित रहेको नेपाली कांग्रसले ठहर गर्दै प्रदर्शन गर्ण लागेको कांग्रेस सम्बद्ध रहेको तरुण दलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ l
नेपाल तरुण दलको केन्द्रीय निर्णय अनुसार देशभर प्रदर्शन गर्ण लागिएको अध्यक्ष जितजंग बस्नेतद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ l
तरुणले प्रत्येक जिल्लाको पालिका र वडा तह सम्म आफ्ना समितिलाई ब्यापक रूपले परिचालन गर्ने भएको छ l
साथै पुस १६ राष्ट्रिय एकता दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी कार्यकार्तालाई कांग्रेसले निर्देशन दिएको छ l
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया