
बिएल संवाददाता
राप्तीसोनारी गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा गरिएको छ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशानालयअन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले वडा नं ९ मा सो केन्द्र सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले जानकारी दिए।
उनका अनुसार जडीबुटीबाट बनेका औषधिलाई नागरिकसमक्ष पु¥याउनु आयोग्य केन्द्र सञ्चालनमा ल्याइएको हो।
'आयुर्वेदप्रति जनताको दिनप्रतिदिन रुचि बढ्दै गएको छ' उनले भने।
आयुर्वेद केन्द्रले यसअघि गाउँघरमा क्लिनिक सञ्चालनमा ल्याएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिल चौधरीले बताए।
'केन्द्रले औषधालय नै खोल्ने तयारी गरेको हो' उनले भने, ' तर अहिलेलाई आरोग्य केन्द्र सञ्चालनमा ल्याएका हौं।'
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया