
ब्रिटिस नायिका कायरा नाइटलीले अबदेखि कुनै पनि सिनेमामा अन्तरंग दृश्य नदिने बताएकी छिन्।
संगीतकार जेम्स राइटनसँग ७ वर्ष पहिले बिबाह गरेर पाँच वर्ष र १६ महिनाको दुई छोरीको साथ सुखमय जीवन ब्यतित गर्दै आएकी नायिका नाइटलीले कनेक्ट च्यानलसँग कुरा गर्दै अब आफ्नो शरीर अरुलाई देखाउन असहज हुने बताइन्।
उनी भन्छिन्- अब म अरु मान्छे हरुको अगाडी नाङ्गो भएर उभिन चाहन्न। २६ मार्च १९८५को दिन टेडिङ्गटन, बेलायतमा जन्मेकी नायिका नाइटलीले अभिनय गरेका केही हिट सिनेमाहरुमा द एज अफ लभ, नेभर लेट मि गो, द होल, द ज्याकेट, एभरेस्ट, सिल्क, ग्रिड, बर्लिन आइ लभ यु आदि हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया