शुक्रबार, ०१ अगस्ट २०२५

युवा संघका अध्यक्ष भन्छन्ः हाम्रो विवादबारे पार्टीमा छलफल हुँदैन (अन्तर्वार्ता)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको राष्ट्रिय युवा संघले विवादका बीच केन्द्रीय समिति पुनर्गठन गरेको छ। माघ २५ र २६ गते दुई दिन बसेको संघको केन्द्रीय समिति बैठक गृहमन्त्री रामबहादुर थापा निकट युवाहरुले बहिष्कार गरे।

पूर्वमाओवादी तर्फका ८० जनाभन्दा बढी युवाहरुले बहिष्कार गरेपछि अहिले सो समितिको निर्णय विवादमा परेको छ।

पदाधिकारी चयनका विषयमा ओली पक्षकै युवाहरुबीच बैठकस्थलमा कुटाकुट समेत भएको थियो। विवादका बीच बैठकले वचनबहादुर सिंहलाई अध्यक्ष, किरण पौडेललाई सहसचिव र रमेश आचार्यलाई महासचिव बनाएको छ। सोही विवादबारे युवा संघका अध्यक्ष वचनबहादुर सिंहसँगकाे  कुराकानीः

बुधबार, माघ २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)