बिएल संवाददाता
नेकपा प्रचण्ड समूह नेत्री राककुमारी झाँक्री पक्राउको विरोध गर्दै समर्थकहरुले बानेश्वरमा विरोध जुलुस निकालेका छन्।
काठमाडौंको माईतीघरबाट सुरु भएको जुलुस नयाँबानेश्वर पुगेको छ। जुलुसमा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको छ।
आन्दोलनले उग्र रुप लिनसक्ने भन्दै बानेश्वर क्षेत्रमने सुरक्षा व्यवस्था कडा पारिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया