बिएल संवाददाता
अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशहरु लिखित जवाफ दिन सर्वोच्च अदालतमा पुगेका छन्।
पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमवार सर्वोच्चमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन्।
यसअघि गत माघ १५ गते सर्वोच्चले चार पूर्वप्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया