आइतबार, ०३ अगस्ट २०२५

अचम्मको कार्यसम्पादन सूचक : चिठी लेख्ने बित्तिकै ८० नम्बर पाइने!

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सार्वजनिक संस्थान तथा सरकारले खोलेका विभिन्न कम्पनीमा कर्मचारी तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई प्रोत्साहन गर्न कार्यसम्पादन सूचक र त्यसैका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हुन्छ।

कर्मचारीको कार्यसम्पादन वृद्धि गर्न र नतिजा बढाउन यस्ता सूचक निर्धारण गरिन्छ। सरकारले पूर्ण स्वामित्वमा स्थापना गरेको एउटा कम्पनी छ, जसमा सामान्य कार्यसम्पादन गर्ने बित्तिकै त्यहाँका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतले ८० अंक पाउँछन्। 

मंगलबार, फाल्गुण ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)