
बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो वाइडेनले भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गरेका छन्।
ट्रम्पले ह्वाइट हाउस छोड्ने बेलामा थप ३ महिना अर्थात मार्च ३१ सम्म अमेरिका आउन प्रतिबन्ध लगाएका थिए। जसलाई वाइडेनले सत्ता सम्हालेको केही महिनापछि नै उल्टाइदिएका छन्।
योसँगै स्थायी आवासीय पत्रमार्फत् प्रवेशाज्ञा पाएका नेपालीहरु अब अमेरिका आउन पाउने भएका छन्।
यसअन्तर्गत डिभी चिट्ठा पाएर कैयौ महिनादेखि अमेरिका आउन प्रतिक्षा गरिरहेका थिए।
ट्रम्पले महामारीको कारण अमेरिकी जनता नै बेरोजगारी र काम नपाउने भन्दै डिसेम्बर ३१ ,२०२१ सम्म प्रतिबन्ध गरेको लिएका थिए। जुन प्रतिबन्ध मार्च ३१ सम्म लम्ब्याइएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया