बुधबार, २० अगस्ट २०२५

‘प्रधानमन्त्रीले बाध्य भएर विघटन गर्नुभयो, अब हामी संसद जोगाउँछौं’ [अन्तर्वार्ता]

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

धानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभालाई फागुन ११ मा सर्वोच्च अदालतले बदर गरेको छ।

सर्वाेच्चको फैसलापछि नैतिक संकटमा रहेका ओलीले राजीनामा गर्ने आम अपेक्षाविपरीत अबको राजनीतिक खेल संसदमा खेल्ने तयारीमा छन्।

संसदमा मुकाविला गर्न ओलीले नेकपाकै प्रचण्ड-माधव समूहका देव गुरुङलाई हटाएर आफ्ना विश्वासपात्र विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका छन्।

नवनियुक्त प्रमुख सचेतक भट्टराईसँग संसदको आगामी बैठक, त्यसका लागि ओली समूहको तयारीलगायतका विषयमा केन्द्रित रहेर  गरिएकाे  संवादः

आइतबार, फाल्गुण १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)