बिएल संवाददाता
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलालगायतका नेताहरूले भेटघाट गरेका छन्।
शुक्रबार बिहान नवलपुरबाट काठमाडौं आएका विप्लवले प्रवक्ता प्रकाण्ड र बास्तोलालगायतका नेताहरूलाई काठमाडौंका सामाखुसीमा भेट गरेका हुन्।
विप्लवसहित वार्ता टोली संयोजक प्रकाण्ड, सदस्य उदय चलाउनेलगायतका नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग भेटघाटसहित छलफल गरेका छन्।
नेकपाका केन्द्रीय नेता बाँस्तोलालाई आज काभ्रेबाट रिहाइ भएका थिए। रिहा भएलगत्तै उनी पार्टी महासचिव विप्लवलाई भेट्न पुगेका हुन् ।
सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया