
बिएल संवाददाता
माओवादी केन्द्रको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल उपस्थित भएका छन्।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बाेलाइएकाे स्थायी कमिटी बैठक नेता नेपाल र रावल उपस्थित भएका हुन्। बैठक केही बेरमा सुरु हुँदै छ। ३ बजेका लागि स्थायी कमिटी बैठक बाेलाएकाे थियाे।
आइतबार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया