
बिएल संवाददाता
आगामी जेठ अन्तिमदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ।
२०७८ साल जेठ २६ गतेदेखि असार ४ गतेसम्म परीक्षा हुने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको मङ्गलबार बसेको बैठकले परीक्षा सञ्चालनको निर्णय लिएको हो। बोर्डले कक्षा १२ को परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।
तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। त्यसैगरी जेठ २७ गतेबाट ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने जनाइएको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया