
बिएल संवाददाता
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ।
गाउँपालिकाका विभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान, काम शुरु गरिएको हो।
सो खण्डमा कूल १६ किलोमिटर दूरी रहने बताउदैँ आयोजना प्रमुख मेघराज मर्सानीले भने, ‘लोकमार्गअन्तर्गतका विभिन्न ठाउँमा काम तीव्र रुपमा अघि बढेको छ।’
लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए। ‘उक्त खण्डका विभिन्न १२ ठाउँबाट काम भइरहेकोछ’ उनले भने।
मध्य पहाडी क्षेत्रका सर्वसाधारणको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएको लोकमार्गको काम थालिएसँगै मादी र आसपासका स्थानीय खुशी भएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटा बताउँछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया