
सेतोपाटी
भक्तपुरका प्रेमलाल शिल्पकार बिस्काः (बिस्केट जात्रा) को रथ बनाउने काममा सहभागी भएको झन्डै आधा दशक भयो। ६० वर्षीय प्रेमलाल अहिले रथका नाइके हुन्।
फागुन २१ देखि उनकै नेतृत्वमा पाँच तले मन्दिर (न्यातपोल) मा यो वर्षका लागि रथ निर्माण भइरहेको छ।
केही दिनअघि भेट हुँदा आफू सानो छँदा रथ निर्माणमा सहभागी भएको क्षण सम्झँदै उनले भने, 'रथ बनाउने काममा लाग्दा म ११ वर्षको थिएँ। बुवा, हजुरबुवाहरू काम गरिरहँदा म उहाँहरूलाई तमाखु भरिदिने काम गर्थेँ। ज्याला त पाइन्थेन, उहाँहरूले नै केही पैसा दिनुहुन्थ्यो।'
यी पाँच दशकमा उनका बुवा, हजुरबुवा बितिसके। उनकै भूमिका पनि रथ निर्माणको सहयोगीबाट नाइकेमा परिणत भइसक्यो। नाइके भएपछि निर्माणका सबै गतिविधि नियाल्नुपर्छ उनले। काम गर्दा अलमलमा परेकालाई बाटो देखाइदिनुपर्छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया