कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बाह्रखरी
कुन बेला कसरी काठमाडौं एयरपोर्टमा टेक्न आइपुगेँ, मलाई केही थाहा भएन। न्युयोर्कबाट हवाईजहाज चढेदेखि नै म होस र बेहोसमा थिएँ। कहाँ छु, कसरी छु र नेपाल किन जान लागेकी छु, सोच्तथेँ। तर, त्यो सोचाइको क्रम बीचमा नै टुंगिन्थ्यो र आमाको अशक्त, असमर्थ अनुहारले मलाई सोधिरहन्थ्यो– कान्छी छोरी ! तैले मेरो मुखसम्म त हेर्न पाउलिस्, मलाई विश्वास छैन।
आफ्नो चित्त बुझाउँथेँ, आमाको अन्तिम दर्शन गर्छु, आमाको मुख हेर्छु। किनभने, मलाई थाहा थियो त्यो अनुहार आफ्ना अन्तिम किनाराहरूमा छ, स्वरहरूमा छ। त्यो डुब्न लागेको बाको अनुहार अहिले पनि आएर सपनाको कुनै छेउमा सोधिरहन्छ– आफ्नो अन्तिम अवस्थामा मैले खालि तिमीलाई सम्झेँ, तिमीलाई मात्र। मेरी कान्छी छोरी सिर्जनालाई मात्र।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया