आइतबार, ०३ अगस्ट २०२५

थोरै पाहुनासँग रमाएको ठमेल

नागरिक दैनिक

नागरिक दैनिक

काठमाडौँ
News Image
• • •

विकसित देशतिर सहरहरू प्रायः रातमा व्यस्त हुन्छन्।

मानिसहरू दिनमा भन्दा रातमा घुम्ने गर्छन्। नेपालका सहर भने बेलुका ८ बजिनसक्दै सुनसान हुन्छन्।

राजधानी उपत्यकाभित्र प्रशासनले ९ बजेपछि होटल रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ। कोभिड सुरु भएयता त ८ बजे नै प्रहरी होटल बन्द गर्न भन्दै ढोका ढकढक्याउन पुग्छ।

राजधानी उपत्यकामा अलि अबेरसम्म नसुत्ने सहर भनेको ठमेल नै हो। उपत्यकाभित्र ठमेलको रात्री जीवन अलि बेग्लै छ। यहाँका होटलमा गुन्जने म्युजिक सुन्ने र आनन्द लिने रहर प्रायः सबैलाई हुन्छ।

विदेशी पर्यटकले भरिभराउ हुने भएकोले यो क्षेत्रमा प्रहरीले त्यति कडाइ पनि गर्दैन।  

बुधबार, बैशाख ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)