बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ४४८जनामा कोराेना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा तीन लाख ४३ हजार ४१८ जना सङ्क्रमित भएका छन्।
सङ्क्रमित निको भई २ हजार २१ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८६ हजार १५ जना निको भएर घर फर्किएका छन्।
सङ्क्रमणबाट आज ३७ जनाको निधन भएको छ। नेपालमा अहिलेसम्म तीन हजार ३६२ जना सङ्क्रमणबाट निधन भएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया