
महेश नेपाली
राष्ट्रिय समाचार समिति (रासस) सिंजा जुम्लाका समाचारदाता उपेन्द्र न्यौपानेमाथि कनकासुन्दरी गाउँपालिकामा हातपात भएको छ।
गाउँपालिकाको सातौं गाउँसभा बैठकस्थलमा समाचार संकलनको लागि बोलाइएका न्यौपानमाथि आइतबार हातपात भएको हो।
गाउँपालिकाको केन्द्र तोक्ने विवादमा कनकासुन्दरी गाउँपालिका-६ का सदस्य नरबहादुर पछाई र शान्ति बुढाले आफूमाथि हातपात गरेको पीडित न्यौपानेले बताए।
'मलाई के कति कारणले हातपात भयो थाहा छैन। म त गाउँपालिकाले बोलाएर गएको हुँ,' उनले भने, 'उचित छनविनका लागि प्रहरीलाई निवेदन दिएको छु।'
उनलाई हातपात गर्ने दुवै जना गाउँ कार्यपालिकाका सदस्य हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया