बाह्रखरी
आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ बाल दिवस मनाइएको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिका भन्नाले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई मानेको छ । बाल अधिकार संरक्षणका लागि विभिन्न नियम कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौता बनेपनि अझै लाखौँ बालबालिका शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता न्यूनतम अधिकारबाटै वञ्चित छन् ।
एक अध्ययनकाअनुसार उपत्यकाका सडकमा करिब पाँच सय बालबालिका भेटिने गरेका छन् । त्यसमा किशोरी गर्भावस्थाको समस्या बढेको सिविनका अध्यक्ष माधव प्रधानले जानकारी दिए । “सडकमा अहिले बालिकाको संख्या बढेको छ । त्यसमा किशोरी गर्भवती हुने समस्या बढेको छ,” उनले भने । उनले पोखरा, नारायणघाट र काठमाडौँका सडकमा बस्ने किशोरीमा यो समस्या रहेको औँल्याए ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया