
बिएल संवाददाता
नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ। ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो।
जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ। शनिबार लालीगुराँस नगरपालिकामा सञ्चालन भइरहेको छ। पार्टी सुदृढिकरणका साथै सदस्यता नवीकरण लगायतको विषयमा प्रशिक्षण गराइएको थियो। पार्टीका सदस्यले असोज मसान्तसम्म सदस्यता नवीकरण गरि सक्नुपर्ने समय छ।
त्यस्तै, ४ कात्तिकमा सेल तथा टोल कमिटीको भेला, १३ कात्तिकमा वडा सम्मेलन, ४ मंसिरदेखि पालिका र प्रदेश सम्मेलन र ११-१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको जिल्ला संयोजक इन्द्र इम्सङले जानकारी दिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया