
बिएल संवाददाता
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको मत पाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्। प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको हो।
मुख्यमन्त्री राउतको पक्षमा जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया