बिएल संवाददाता
कृषिको लागि उर्वर भूमि हाे, दाङ। धान, मकै, ताेरी, चना, मसुराे आदिकाे उत्पादन राम्राे हुने गर्दछ।
दाङकाे देउखुरी उपत्यका धान उत्पादनकाे लागि अझ् विशेष मानिन्छ। तर माथिल्लो भूभागकाे पश्चिम क्षेत्रसमेत हर प्रकारकाे खेतीका लागि उतिकै याेग्य छ। यसक्षेत्रमा असार–साउनमा रोपेको धानः फाँटहरूमा लहलह झुलेको देख्न सकिन्छ।
मानाै यस्ताे लाग्छ– पश्चिम शान्तिनगरस्थित खेतैभर झुलेकाे धानका बाटहरूले दशैंलाई स्वागत गरिरहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया