बिएल संवाददाता
बाँकेमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई युवक पक्राउ परेका छन्।
राप्ती सोनारी गाउँपालिका २ का ३५ वर्षीय रिसवान थारु र २२ वर्षीय यज्ञ राना क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उनीहरुलाई जिल्ला अदालत बाँकेको ०७७ साल माघ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष १ दिन कैद र जनही ११ हजार जरिवाना तोकेको थियो। त्यस समयदेखि फरार रहेकाका उनीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई आजै जिल्ला अदालत बाँकेमा बुझाइएको छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया