बाह्रखरी
परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीचको सडकमा ढलको आहाल छ । सडकभरि खाल्डाखुल्डी छन् । सडकको फुटपाथ ह्युमपाइपका टुक्रा र पाइपले ओगटेको छ ।
दैनिकजसो गर्भवती, सुत्केरी महिला, अपरेसन गर्नुपर्ने गम्भीर समस्या भएका बिरामी बोकेको प्रसूतिगृह र नर्भिक अस्पतालमा उपचार गर्न आउने एम्बुलेन्स यस सडकमा नफसेको दिन छैन । सडककै कारणले अत्यधिक सवारी जाम हुन्छ । बिरामी बोकेका एम्बुलेन्स छिर्न सक्ने अवस्था नै छैन । नर्भिक र प्रसूतिगृह दुई अस्पतालमा दैनिक हजारौँ बिरामी उपचार गर्न आउँछन् ।
‘काठमाडौंका मेयरलाई सडक पिच गर्न भन्दाभन्दा वाक्कदिक्क भइसक्यौँ’
प्रसूतिगृह प्रशासनले चार महिनादेखि काठमाडौं महानगरपालिकालाई सडक पिच गर्न अनुरोध गर्दै आएको छ । महानगरले भने सुनेको नसुनेझैँ गरिरहेको छ । यसको प्रत्यक्ष मारमा बिरामीहरू छन् ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया