बाह्रखरी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयदेखि नेपाली राजनीतिको केन्द्रमा छन् ।
नेकपा (माओवादी) बन्नुभन्दा छ वर्षअघिदेखि तत्कालीन पातलो मसालका महामन्त्री भएर सुरु भएको उनको नेतृत्व ३२ वर्षयता निरन्तर छ ।
उनको राजनीतिक जीवन नै एउटा आरोह–अवरोहको शृङ्खला बनेको छ । वि.सं. २०५२ सालमा थालेको सशस्त्र युद्धदेखि तत्कालीन सात दलसँग गरेको वार्तामा सफल दरिएका प्रचण्ड ०६४ सालको संविधानसभा चुनावमा पार्टीलाई प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जिताउन सफल भएका थिए । ०७० सालमा आइपुग्दा पार्टीलाई आएको तेस्रो र कमजोर मत स्वीकार गरेका प्रचण्डले त्यसयता गठबन्धन गरेर पार्टीलाई अस्तित्वमा राखिरहेका छन् ।
पार्टी सानै हुँदा अहिले पनि राजनीतिको केन्द्रमा रहेका प्रचण्ड अझै पार्टीलाई एक नम्बर बनाउने प्रयत्न गरिरहेका छन् । अधिवेशनले होइन, अर्को पार्टीसँगको एकताले पार्टीलाई बलियो बनाउन भन्ने मान्यतमा रहेका प्रचण्ड अहिले पनि त्यही अभ्यासलाई निरन्तरता दिने पक्षमा देखिन्छन् ।
वैचारिक र राजनीतिक कदममा अस्थिर देखिने प्रचण्ड राजनीतिको केन्द्रमा कसरी रहिरहेका छन् भन्ने प्रश्न भने प्रमुख नेताहरूकै मनमा गुञ्जिएको देखिन्छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया