बाह्रखरी
काठमाडौं उपत्यका मठमन्दिर, शक्तिपीठ र किंवदन्तीले जीवन्त सहरका रूपमा चिनिन्छ । नेपाल मण्डल (काठमाडौं उपत्यका)को उत्पत्तिबारे धार्मिक र सांस्कृतिक मिथकहरू अति नै लोकप्रिय मानिन्छन् ।
यस्तै, काठमाडौंस्थित टेकुमा रहेको ‘पचली भैरव’को पनि आफ्नै विशेष महत्व र सांस्कृतिक मिथक छ । पचली भैरव सबै भैरवहरूको प्रमुख मानिन्छ । किंवदन्तीअनुसार पञ्चलिंगेश्वरको अपभ्रंश भएर पचली भएको हो ।
भगवान पचली भैरवको वास्तविक नाम पचली भैरव थिएन । पचली भैरव को थिए ? कसरी पचली भैरव बन्न पुगे ? आज हामी टेकुस्थित पचली भैरवको उत्पत्तिको कथा सुनाउँदै छौँ, त्यो पनि नाट्य रूपान्तरणमार्फत ।
वियोगान्त प्रेमकथाले सिद्ध भएका पचली भैरव
परापूर्वकालमा किराँतमा एक राजा थिए । यलम्वर नामका ती किराँती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले सिपालु थिए । राजा यलम्वर हरेकदिन भेष परिवर्तन गरेर पाँच प्रकारका ऊर्जाको लिङ्ग उत्पत्ति भएको वाग्मती र विष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा गएर ध्यानमा बस्ने गर्थे । शान्त अनि प्राकृतिक सुन्दर पञ्चलिंगेश्वरमा ध्यानमग्न यलम्वरलाई एकदिन नेवा सुन्दरी रुकमणी अर्थात् नैअजिमाले देख्छिन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया