हिमाल खबर
आजभन्दा करीब १४-१५ वर्षअघि कमल दीक्षितज्यूलाई मैले एउटा सुझाव पोखेको थिएँ। सो के भने, गायकगायिकाले पनि प्रत्यक्ष वा परोक्ष रूपले नेपाली साहित्यको श्रीवृद्धिमा सेवा पुर्याई नै रहने हुनाले उनीहरूलाई पनि मदन पुरस्कार वा त्यस्तै अन्य कुनै उपयुक्त पुरस्कार दिने चाँजो मिलाइदिनुपर्यो।
त्यसो भन्दा, उहाँले केही भन्नुभएको थिएन, सके त्यस बखत उहाँले केही भन्न सक्ने कुरा पनि थिएन। त्यसैले मैले भनेको कुरा हाँसेर टारिदिनुभएको थियो। आज यो समारोहको बीचमा आफू र स्वयं दीक्षितज्यू समेतलाई पाउँदा मलाई त्यो दिनको सम्झना आइरहेछ।
उहिले उहाँ मात्र हाँस्नुभएको थियो, अहिले हामी सबै उहाँलाई साथ दिंदै छौं। मलाई लाग्छ, नेपालको सम्पूर्ण सांस्कृतिक जगत् हाँसिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया