आइतबार, ०३ अगस्ट २०२५

कांग्रेस महाधिवेशनमा देखिएका दृश्य [तस्विरहरू]

Breaknlinks
• • •

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि मतदान हुँदैछ। राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा सहभागी हुन बिहानैदेखि प्रतिनिधिहरु त्यहाँ पुगिरहेका छन्।

जारी रहेको मतदानमा उम्मेदवारहरुले प्रचारप्रसारका लागि प्रयोग गरको पर्चाहरु अहिले सडकभर थुप्रिएका छन्।

तस्विरहरू :

सोमबार, मंसिर २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)