
अनलाइनखबर
बुबाको माया कस्तो हुन्छ भन्ने अनुभव उनले गर्न नै पाइनन्। साथीलाई बुवाले माया गरेको देख्दा उनलाई पनि आफ्नो बुवाको खुब याद आउँथ्यो। आफू पनि बुवाको प्यारी छोरी हुन पाए कस्तो हुन्थ्यो भनेर उनको बालसुलभ मनले सोच्थ्यो। तर बुवाको मायाको त परको कुरा सामान्य संगत समेत गर्न पाइनन् जुडो खेलाडी पुनम श्रेष्ठले।
‘ममी क्षेत्रीको छोरी, बाबा पाटनको नेवार। ममीलाई बाबाको परिवारले स्वीकार्नु भएन,’ पुनमले आफ्ना विगतका कुरा सुनाइन्, ‘पछि त बाबाले पनि वास्तै गर्न छाड्नुभयो। ममीले हामी तीन सन्तानलाई आमा र बाबा दुवैको माया दिएर हुर्काउनुभयो।’
बुवाको बेवास्ताले पुनमकी ममीका लागि संघर्षको पहाड नै अगाडि उभियो। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो। परिवार पाल्न गाह्रो भएपछि पुनमकी ममी आफ्ना तीन सन्तान (पुनम, उनकी दिदी र भाइ)लाई लिएर चितवनबाट काठमाडौं आइन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया