
लोकान्तर
फेसबूकमा एउटा ग्रुप छ–‘एक्सन मन्त्री प्रेम आले’। जसमा एक लाख ३७ हजार मेम्बर छन्। उक्त ग्रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका हरेक गतिविधि पोस्ट हुन्छन्। उनकै बारेमा चर्चा परिचर्चा हुन्छ।
अहिले सोसल मिडियामा सबैभन्दा चर्चामा छन्, मन्त्री आले। नारायणहिटी दरबार परिसरमा व्यवसायी आनन्द बतासलाई क्याफ्टेरिया बनाउन यसअघिको सरकारले दिएको अनुमति उल्ट्याउने निर्णय गरेदेखि आलेको चर्चा चुलिएको हो।
यता पशुपति धर्मशालामा होटल चलाउन दिने निर्णय रद्द गराउन आले लागिपरेपछि ‘यो देश बनाउने मन्त्री’ नै आले मात्रै हो भन्दै सोसल मिडियामा लेख्न थालिएको छ। सोसल मिडिया आलेको प्रशंसाले रंगिएको छ।
सोसल मिडियाको त्यही जमात हो केही समय अघिसम्म मन्त्री आलेलाई दानवीकरण गरिरहेको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया