मङ्गलबार, २९ जुलाई २०२५

कुटपिट गरी श्रीमानद्वारा श्रीमतीको हत्या

Symbolic photo
• • •

आइतबार साँझ कुटपिट गरी कैलालीमा एक व्यक्तिले श्रीमतीको विभत्स हत्या गरेका छन्।
गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले श्रीमती भावनाको हत्या गरेर फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी प्रविन विष्टले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको जानकारी दिए।

सोमबार, माघ १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)