ध्रुब बस्याल
नेपाली चित्रकलाको जगतमा एउटा छुट्टै पहिचान बनाउन सफल कलाकार हुन्, सविता डङ्गाेल। चित्रकलामा काइँयो र प्रेमिल जोडिको समिश्रण गरी क्यानभासमा उतार्ने कलाकारको रुपमा उनी परिचित छिन्।
सन् २०११ देखि निरन्तर एकल चित्र प्रदर्शनी गर्दै आएकी उनले यसपटक करिब पाँच वर्षदेखिका चित्रहरूप्रदर्शनीमा ल्याएकी हुन्। प्रदर्शनी यही अप्रिल ११ देखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेकाे छ। अप्रिल २९ सम्म चल्ने यस प्रदर्शनी सविताले लामाे समयदेखि तयार गरेका दुई दर्जन बढी ‘आर्ट’ समावेश गरेकी छिन्।
जारी प्रदर्शनीकाे अवलाेकन गर्ने र किन्नेहरूकाे अहिले घुइँचाे लाग्न थालकाे छ। साेही सन्दर्भका प्रदर्शनीस्थल पुगेर बिएल नेपाली सेवाले तयार गरेकाे भिडियाे रिपाेर्ट प्रस्तुत छ :
भिडियाे:



‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया