
रविन पुन मगर (आइडु)
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा सडक विस्तारकाे काममा ढिलासुस्ती हुँदा सर्वसाधारणाले दु:ख भाेग्नु परेकाे छ। यातायात आवगनमा राेक लगाउँदै निर्माण कार्य गरिएकाेमा काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले छाेटाे दूरीमै लामाे समय खर्चिनु परेकाे हाे।
निर्माण कार्य सुरू भएकाे तीन महिना बित्न लाग्दा २० प्रतिशत मात्रै काम सकिएकाे इन्जिनियर राेहित एडिले बिएल नेपाली सेवालाई जानकारी दिए।
यहाँ हाल बिहान ६ देखि बेलुका ६ बजेसम्म निर्माण कार्य गरिँदै आए निर्माण कम्पनीले बताएकाे छ
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया