प्रतिस्णा रेग्मी
बूढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन्।
प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन्। शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन्।
बूढानीलकण्ठकाे प्रमुखमा एमालेका मिठाराम अधिकारी र उपप्रमुखमा एमालेकै अनिता लामा विजयी भएका छन्। पदभार ग्रहरण गर्दै नगरबासीकाे चाहनाअनुसार काम गर्ने जनप्रतिनिधिहरूले प्रतिवद्धता व्यक्त गरे।
हेर्नुहाेस् फाेटाे/भिडियाे:





‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया