ईश्वरी राई (इशु)
चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूले आन्दाेलन गर्ने क्रममा प्रहरीले पीडितमाथि कुटपिट गरेकाे छ।
आफ्नै कलेजकी छात्रामाथि संयोजकले यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले आन्दाेलन जारी राखेका छन्। साेही क्रममा बुधबार महानगरीय प्रहरी वृत गाैशलामा प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि प्रहरीले हस्तक्षेप गरेकाे हाे।
हस्तक्षेपकै क्रममा प्रहरीले पीडित छात्रामाथि लट्ठी प्रहार गरेकाे हाे।
प्रहरीकाे कुटपिटबाट ती छात्राकाे खुट्टामा चाेट लागेकाे छ। साेही विषयलाई लिएर विद्यार्थीहरूले आक्राेशित बनिरहेकाे छन्। अहिले विद्यार्थीहरूले ढुंगामुढासहित प्रदर्शनमा उत्रिएका छन्।





‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया