बुधबार, २० अगस्ट २०२५

तारा एयरको विमान दुर्घटनाः मृतकका परिवारले बुझे शव (तस्बिरहरु)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

तारा एयरको विमान दर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारले बुझेका छन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको शवलाई उनीहरुले बिहिबार लिएका हुन्। 

गत आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटना भएको थिया। 

उक्त दुर्घटना चालक दलका तीन सदस्यसहित २२ जना यात्रुले ज्यान गुमाएका थिए।

 

 

बिहिबार, जेठ १९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)