ध्रुब बस्याल
अमेरिकी सहयाेग परियाेजना एमसीसीकाे खारेजी तथा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)काे विराेधमा काठमाडाैँ प्रदर्शन भएकाे छ।
नेकपा (क्रान्तिकारी माओवादी)का जनवर्गीय मोर्चा तथा देश भक्त जनगणतान्त्रीक मोर्चा नेपालले शान्तिबाटिकादेखि एमसीसी कार्यालयसम्म विभिन्न नारा जुलुससहित विराेध प्रदर्शन गरेका हुन।
राष्ट्रिय स्वाधिनताको रक्षाकाे माग गर्दै उनीले प्रदर्शन गरेका थिए।
एसपीपी सम्झाैता राज्यलाई कंगाल बनाउने, युवाहरुलाई श्रमदास बनाएर विदेश पठाउने र देशको सत्ता चलाउने सोच बनाएर अमेरिकाले नेपाललाई हडप्नकाे लागि भएकाे प्रदर्शनमा सहभागी परी थालाे बताइन्।
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया