ध्रुब बस्याल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी संगठनलाई पार्टीबाट चाहिने सबै सुविधा दिने बताएका छन्।
काठमाडौंमा बुधबार आयोजना गरिएको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले विद्यार्थी नै सडकको हिरो भएको बताएका हुन्।
‘युवा विद्यार्थीहरु सडकका हिरो हुन्’ विद्यार्थीहरुलाई लक्षित गर्दै उनले भने, ‘तपाईँहरुले गाउँका टोल–टोलमा गएर सडक तताउनुहुन्छ भन्ने हामीले आशा गरेको छु।’
विगतका दिनहरुमा आफू आन्दोलन गर्दा युवा रहेको बताउँदै उनले भने, ‘अब पालो तपाईंहरुको हो। देशको नेतृत्व तपाईँहरुले नै गर्नुपर्छ।’ त्यसैगरी उनले समाजवादको निर्माणमा पनि युवाहरुको आवश्यक रहेको उनले बताए।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया