ध्रुब बस्याल
आगामी आम निर्वाचनको मिति नजिकिँएसँगै राजनीतिक दलहरू यत्तिबेला चुनाव केन्द्रीत छन्। सबै राजनीतिक दलहरू यत्तिबेला आफ्नो घोषणापत्र सार्वजनिक गरेर ५ वर्षपछि जनताको घर–घरमा आफ्नो पार्टीको सिद्धान्त, विचार र एजेण्डा जनतालाई बुझाउँदै जनताको मत तान्न लागिपरेका छन्।
अझ भनौँ, जनतासँग लभिङ गरिरहेका छन, म यो गर्छु त्यो गर्छु लगायतका सपनाहरू बाँडिरहेका छन्। के साँच्चै उनीहरूले घर घरमा पुगेर बाँडेका सपना के पूरा गर्लान् ? त्यो भने हेर्न बाँकी छ। राजनीतिक दलहरूले गरेको घोषणापत्र हेर्दा कल्पनासम्म मात्र गरेका कुरासमेत लेखिएको छ।
विभिन्न सक्रिय दलहरू मध्यको एक दल हो, जनता समाजवादी पार्टी (जसपा)। भागवण्डा नमिलेपछि सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
दलहरूको उम्मेदवारलाई जिताउन नेता/कार्यकर्ता सक्रिय देखिन्छन्। जसपाको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ? जसपाले किन चुनाव जित्ने ? प्रत्यक्षतर्फ महिलाको सहभागिता किन न्यून भयाे ? यिनै विषयमा रहेर जसपाको केन्द्रीय सदस्य महिला नेत्री एवम् सामानुपातिक उम्मेदवार दिना लामासँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे भिडियाे कुराकानी प्रस्तुत छ :
भिडियाे:
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया