रविन पुन मगर (आइडु)
रुकुम (पूर्व)काे काेल गाउँमा मकै राख्नका लागि घरका आँगन तथा छतहरुमा खर/परालबाट धाेक्राहरु बनाइन्छ। बारीबाट भाँचेर ल्याएकाे मकै घरमा लामाे समयसम्म नबिग्रेन गरी राख्नकाे लागि यस्ताे किसिमकाे धाेक्राहरु बनाइने परम्परा छ।
यसरी राखिएका मकै तथा अन्नबालीमा किरा लाग्दैन भने स्वादिष्ट पनि हुने गर्छ।
तस्बिरहरु :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया