बैतडी (ख) मा गठबन्धनका भट्ट विजयी

फाइल तस्बिर
फाइल तस्बिर

बैतडीमा सत्ता गठबन्धनले विजय सुरुवात गरेको छ। 

प्रदेशसभा क्षेत्र (ख)मा नेपाली कांग्रेशका शिवराज भट्टले एमाले उम्मेदवार लिलाधर भट्टलाई ४सय ३६मतान्तरले पछि पार्दै वियज हासिल गरेका छन्।

शिवराजले १७हजार ७सय २६ मत प्राप्त गरी विजयी हुदाँ एमालेका लिलाधरले १६ हजार ७ सय ३७ मत प्राप्त गरेकाछन्। यस क्षेत्रमा जम्मा ३७ हजार २सय ७८ मत खसेको थियो। 

प्रदेशसभा (क)मा भने एमालेका सुरेन्द्र पालले सुरुदेखि नै अग्रता कायम गरेका छन् भने, प्रतिनिधिसभा तर्फ यसअघि एमालेले अग्रता कायम गरेका थियो। 
 

प्रकाशित मिति: : 2022-11-23 21:37:00

प्रतिकृया दिनुहोस्