बिएल संवाददाता
विश्वकप फुटबल–२०२२ अन्तगर्त जापानले आफ्नो पहिलो खेल जर्मनीसँग खेलेकाे थियो, जसमा जापानले जर्मनीलाई २–१ ले पराजित गरेको थियो।
जापानलाई जिताउनका लागि जापानका फरवार्ड टकुमा अस्यानोले उत्कृष्ट गोल गरेका थिए। २८ वर्षिय अस्यानो बुन्डिसलिगा क्लबबाट खेल्दै आइरहेका छन्। उनले ३८ खेल खेल्दा १० गोल गर्न सफल भएका छन्।
उनलाई जर्मनीको खेलमा सफसीटुट राखिएको थियो, जसमा उनी मैदानमा खेलको ५७ औँ मिनेटमा मैदान प्रवेश गराएको थियो। उनले खेलेको ८२ मिनेटमा गोल गरेका थिए।
उनी फुटबल क्लब आर्सनलका पूर्व खेलाडी समेत हुन्। उनले जर्मनीविरुद गरेको गोललाई सर्वउत्कृष्ट गोल मानिएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया