
सनीराज शाक्य
काठमाडौं प्रहरीले स्रोत नखुलेको चौतिस लाख सहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा टोखा नगरपालिकाका जितेन्द्र कुमार चौधरी र कास्की स्थायी घर भई हाल कागेस्वरी मनोहरा बस्ने विश्व कुमार गुरुङ रहेका छन्। उनीहरूलाई प्रहरीले जोरपाटी र महाबौद्दबाट पक्राउ गरेको हो।
प्रहरीले जितेन्द्रलाई मङ्सिर २२ गते काठमाडौंको जोरपाटीबाट र विश्व कुमारलाई महाबौद्दबाट पक्राउ गरेको हो।
‘उनीहरुबाट बरामद भएको चौतिस लाख सन्तानब्बे हजरा रुपैयाँको स्रोत खुलाउन सकिएको छैन, त्यसकारण उक्त कार्य बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३ अनुसार कसुर ठहर हुने एसएसपी भरत बहादुर बोहोराले बताए।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया