
सुहन श्रेष्ठ
हत्या अभियाेगमा जेल जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरीसँग भएका सहमति कार्यन्वयन गर्ने गरी मन्त्रिपरिषद बैठकले ल्याएकाे नयाँ अध्यादेश प्रमाणिकरणकाे माग राख्दै माइतीघरमा प्रदर्शन गरिएकाे छ।
थारु कल्याणकारी सभा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राष्ट्रपति कार्यालयमा पुगेकाे ‘मुलुकी फाैजदारी कार्यविधि संहिता (पहिलाे संशाेधन) २०७९’ प्रमाणिकरणकाे माग राख्दै बुधबार प्रदर्शन गरेका हुन्।
उनीहरुले रेशम चाैधरीकाे रिहाइकाे माग गर्दै नाराबाजी गरेका थिए।
गत आइतबारकाे मन्त्रिपरिषद बैठकले साे अध्यादेश ल्याएर प्रमाणिकरणकाे लागि राष्ट्रपतिकाे कार्यालय पठाएकाे छ।
तस्बिरहरु:
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया