सुनिता लामा
सुन्दरताको कुनै मापदण्ड हुँदैन। प्रत्येक मानिसको बाहिरीसँगै भित्री सुन्दरता पनि उत्तिकै जोडिएको हुन्छ। जुनसुकै पेशा, पद र प्रतिष्ठाका व्यक्तिलाई सुन्दरता र सौन्दर्यले उसको व्यक्तित्वमा निखारता र आत्मविश्वास वृद्धि गर्छ।
सौन्दर्यता एक पेशा मात्र होइन तर यो प्रत्येक व्यक्तिको आत्मा र शरीरसँग जोड्ने एक उत्कृष्ट माध्यम हो। व्यक्तिको भित्री सुन्दरतासँगै बाहिरी सौन्दर्यतामा कमी रहेमा उसको भित्री सुन्दरता पनि प्रस्फुटन हुन कठिन हुन्छ किनकी बाहिरी सौन्दर्यताले व्यक्तिको आत्मविश्वासलाई बढावा दिने गर्दछ।
त्यसैले अहिलेको यो एक्काईसौँ शताब्दीमा हरेक व्यक्तित्वहरु यसप्रति सचेत र सजग हुनु अत्यन्त जरुरी छ। सौन्दर्यता सम्बन्धी यस्तै गहकिलो विचार व्यक्त गर्ने टिडा बिवाटाडा जो थाईल्यान्डको बैंककस्थित बायो टच अन्तरास्ट्रिय ब्युटी एकेडेमीकी निर्देशक हुन्।
उनी दोस्रो पटक जुम ब्युटी एकेडेमीको सहकार्यमा सातदिने ब्युटी प्रशिक्षणको निम्ति नेपाल आइपुगेकी छिन्।
२०७९ साल पुस ४ गतेदेखि शुरु हुन गैइरहेको यस प्रशिक्षणमा सौन्दर्यताको सम्पूर्ण प्याकेजका साथै नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको कोर्शका साथै प्रमाणपत्रको समेत व्यवस्था रहेको उनले बताएकी छिन्। अझ धेरै जानकारी तलको भिडियोमा उनकै शब्दमा जस्ताको त्यस्तै:
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया