
प्रवेश बिष्ट
प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप तीन मन्त्रीलाई नियुक्त गरेका छन्।
यसअघि पुस २५ गते आफ्नो शपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई नियुक्त गर्ने गरेका हुन्।
मुख्यमन्त्री कार्कीले नेकपा माओवादीबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य तथा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाएका हुन्।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई विना विभागीय मन्त्री बनाएका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया