हिमाल खबर
आँगनमा १२ महीने छोरालाई खेलाइरहेकी पोखरा महानगरपालिका-१५ की रश्मि परियार एकाएक विमानको चर्को आवाज कानमा परेपछि आत्तिइन्। हेर्दाहेर्दै घर अगाडि विमान खसेपछि सातो गए जस्तै भयो। आँगनमै खेलिरहेको ११ वर्षको अर्को छोरालाई पनि समातेर भागिन्।
माघ १ को बिहान घर छोडेर निस्केकी रश्मि साँझ फर्किन त फर्किइन्, तर राति सुत्न सकिनन्। अझै पनि मन डराइरहेको बताउँदै रश्मि भन्छिन्, “बेस्मारी डर लागेको छ। ठूलो आवाज आउँदा पनि झसङ्ग झसङ्ग हुने गरेकी छु।”
जहाज दुर्घटनाको कुरा सम्झनै नपरे हुन्थ्यो जस्तो भएको छ, उनलाई। तर, घरअघि नै देखिरहेको दृश्यले छोडेको छैन। “मेरै आँखाले देखेको हो। बिर्सिन सकिराखेकी छैन,” उनी अकमकिंदै भन्छिन्, “खुशी हुन सकेकी छैन। भित्रभित्रै पिरोलिरहेको छ।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया