डिल्ली पाण्डे
वर्षभरिकाे ग्रहदशा फाल्न र नयाँ वर्षलाई शुभ हाेस् भन्ने कामनासहित डाेल्पाका बोन धर्मालम्बीहरुले विशेष प्रार्थनासहित गर्ने ढुम्छ्य पूजा सम्पन्न भएकाे छ। डोल्पाको काईके गाउँपालिका वडा नं. ५ बैजीबारामा रहेकाे करिब ४ सय वर्ष पुरानो ऐतिहासिक युङडुङ शुछल गुम्बामा सधैंका वर्षजस्तै यसवर्ष पनि ढुम्छ्य पूजा गरिएकाे हाे।
बुद्ध धर्मकाे ज्याेतिषशास्त्रमा पिएचडी गरेका समाजसेवी खेम्पो घेसे निमा कुन्क्यापकाे अगुवाइमा यस वर्षकाे ढुम्छ्य पूजा गरिएकाे हाे।
भिडियाे रिपाेर्ट:
तस्बिरहरु:





‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया